कति छ नेपाली बजारमा सुनचाँदीको मूल्य ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

कति छ नेपाली बजारमा सुनचाँदीको मूल्य ?



काठमाडौँ । आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ।  आज छापावाल सुनको मूल्य प्रतितोला ६० हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : २० कार्तिक २०७५, मंगलवार १२:२७