यसरि बनाउनुहोस् मीठो सेलरोटी( भिडियो सहित ) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

टिप्स

यसरि बनाउनुहोस् मीठो सेलरोटी( भिडियो सहित )



दसैं सकियो तिहार आईसक्यो । घरघरमा सेल, फिनी, अर्सा, अनरसा, बटुक लगायतका रोटीहरु पाक्दै छन् नेपालमा । आमा, भाउजु, माईजु, दिदी-बहिनिहरुलाई भ्याई नभ्याई छ रोटीको परिकार बनाउन ।

यतिबेला नेपालबाट र नेपाल बाहिर बाट यो पोस्ट पढ्दै गर्नेहरु फेसबुक चलाऊँदै कि त फेसबुकमा अरुले राखेको रोटी हेरेर थुक निल्ने कि त कसैले बनाएर दिए खाने सुरमा छौँ । कोही कसैलाई जाने त बनाएरै खाने जाँगर गर्ने थिएँ भन्ने पनि हुन सक्छ । यदी यो तिहारमा सेल रोटी खाने र अरुलाई पनि खुवाउने सुर कस्नु भएको छ भने यो भिडियो हेर्दै एकदम सजिलै बनाउनुस्

प्रकाशित : २० कार्तिक २०७५, मंगलवार १२:५७