स्टान्डर्ड चार्टर्डले १७.५०% नगद लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

स्टान्डर्ड चार्टर्डले १७.५०% नगद लाभांश दिने



काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले १७.५०% नगद लाभांश दिने भएको छ । बैंक सञ्चालक समितिको शनिबार बसेको बैठकले  लगानीकर्तालाई १७.५०% नगद लाभांश दिने निर्णय गरेको हो । लगानिकर्ताले साे लाभांश  नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट पारित भएपछि मात्र पाउने छन्  ।

 

प्रकाशित : २५ कार्तिक २०७५, आईतवार ११:२५