उन्नति माइक्रोफाइनान्सले ४२. ६३ प्रतिशत  लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

उन्नति माइक्रोफाइनान्सले ४२. ६३ प्रतिशत  लाभांश दिने



काठमाडाैँ । उन्नति माइक्रोफाइनान्सले लाभांश दिने भएकाे छ । लघुवित्तकाे  कातिक २६ गते बसेकाे सञ्चालक समिति बैठकले ४०.५० प्रतिशत बोनस तथा कर प्रयोजनका लागि २.१३ प्रतिशत नगद लाभांश दिने  प्रस्ताव गरेको हाे ।साे लाभांश लगानिकर्ताले भने नेपाल राष्ट् बैँक र अागामी साधारणा सभाले पारित गरे पछि मात्र पाउने छन् ।

प्रकाशित : २७ कार्तिक २०७५, मंगलवार ११:४७