Feature News

माहुली समुदायिक लघुवित्तकाे  हकप्रद शेयरकाे  मूल्य समायोजन



काठमाडौ।माहुली समुदायिक लघुवित्त वित्तिय स‌ंस्था लिमिटेडकाे ५०प्रतिशत हकप्रद शेयरकाे मूल्य अाज नेप्ससेले समायोजन गरेकाे छ । हकप्रद  शेयर समायोजन पछिकाे शेयर मूल्य १ हजार ५  सय ५५ रुपैया ५३ पैसा रहेकाे छ भने जसकाे औषत अाधार मूल्य भने १ हजार १ सय ४५ रुपैयाँ २६  पैसा रहेको छ।

प्रकाशित : २८ कार्तिक २०७५, बुधबार ११:४३