Feature News

एनएमबी बैँककाे  बाेनस शेयर नेप्सेमा सूचिकृत



काठमाडाैँ । एनएमबी बैँक लिमिटेडकाे  बाेनस शेयर अाज नेप्सेमा सूचिकृत भएकाे छ । बैँककाे १ कराेड १४ लाख ४ हजार ९ सय ३५ कित्ता सेयर अाज नेप्सेमा सूचिकृत भएकाे हाे ।

 

 

 

प्रकाशित : २८ कार्तिक २०७५, बुधबार १४:२०