Feature News

श्री इन्भेष्टमेन्ट फाइनान्सको  बाेनस शेयर नेप्सेमा सूचिकृत



काठमाडाैँ । श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको  बाेनस शेयर अाज नेप्सेमा सूचिकृत भएकाे छ । फाइनान्सकाे १६ लाख ७९ हजार ७ सय ८५  कित्ता बोनस शेयर अाज नेप्सेमा सूचिकृत भएकाे हाे ।

प्रकाशित : २८ कार्तिक २०७५, बुधबार १४:२४