सेन्ट्रल फाइनान्सको हकप्रद शेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सेन्ट्रल फाइनान्सको हकप्रद शेयर नेप्सेमा सूचिकृत



काठमाडाैँ । सेन्ट्रल फाइनान्स लिमिटेडको हकप्रद शेयर अाज नेप्सेमा सूचिकृत भएकाे छ । फाइनान्सकाे २ लाख  १६ हजार  ५ सय कित्ता हकप्रद शेयर अाज नेप्सेमा सूचिकृत भएकाे हाे ।

प्रकाशित : २८ कार्तिक २०७५, बुधबार १४:४८