सुनको भाउ तोलामा तीन सय रुयैयाँले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

सुनको भाउ तोलामा तीन सय रुयैयाँले घट्यो



काठमाडौं । नेपाली बजारमा आज ‘मंगलवार’ छापावाल सुनको भाउ तोलामा तीन सय रुयैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार तोलामा ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन मंगलवार घटेर ५९ हजार ३ सयमा कारोबार भइरहेको हो ।

त्यस्तै तेजावी सुन तोलामा ५९ हजार रहेको छ । यता चाँदी आज तोलामा ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित : १० बैशाख २०७६, मंगलवार १२:३८