छिमेक लघुवित्तको मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

छिमेक लघुवित्तको मूल्य समायोजन



काठमाडाै । छिमेक लघुवित्त वित्तीय लिमिटेडको १८ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ । बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ९ सय ४८ दशमलव ३१ रुपैयाँ कायम भएको छ ।

जसको औषत मूल्य भने १ हजार ९० दशमलव १५ रुपैयाँ रहेको छ ।

प्रकाशित : १६ बैशाख २०७६, सोमबार १२:४५