नेचुरल सहकारीको रक्तदान कार्यक्रम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

नेचुरल सहकारीको रक्तदान कार्यक्रम



काठमाडौ । काठमाडौंको जोरपाटीमा केन्द्रीय कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले १२ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त रक्तदान कार्यक्रममा संस्थाका सदस्य, स्थानीय, कर्मचारी, सञ्चालक समिति लगायतको उपस्थिती रहेको थियो । उक्त रक्तदानबाट ९२ पाउण्ड रगत संकलन गरिएको थियो ।

प्रकाशित : २५ बैशाख २०७६, बुधबार १९:४१