मदनभन्डारी राजमार्गका लागि ४ अर्ब ८२ करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

मदनभन्डारी राजमार्गका लागि ४ अर्ब ८२ करोड



प्रत्येक प्रदेशमा दुई राष्ट्रिय राजमार्ग पुर्याइने भएको छ। मदनभन्डारी राजमार्गका लागि ४ अर्ब ८२ करोड छुट्याइएको छ।

प्रत्येक निर्वाचन क्षेत्रमा एक रणनीतिक सडक निर्माण गरिने भएको छ। काठमाडौं निजगणलाई १५ अर्ब १ करोड रुपैयाँ छुट्याइएको छ।

प्रकाशित : १५ जेष्ठ २०७६, बुधबार १७:२५