सरकारी कर्मचारीको तलब बढ्यो,नासुसम्म २० प्रतिशत अरु कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सरकारी कर्मचारीको तलब बढ्यो,नासुसम्म २० प्रतिशत अरु कति ?



सरकारले बजेटमार्फत सरकारी कर्मचारीको तलब बढाएको छ । बुधबार संसदमा आर्थिक वर्ष २०७६/७७ को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीको तलववृद्धि गरेका हुन् । सरकारले नासुसम्म २० प्रतिशत र त्यस भन्दा माथि १८ प्रतिशतले बढेको छ ।

प्रकाशित : १५ जेष्ठ २०७६, बुधबार १८:१२