राष्ट्र बैंकले माग्यो माैद्रिक नितिका लागि सुझाव, यसरी दिनुस् सुझाव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

राष्ट्र बैंकले माग्यो माैद्रिक नितिका लागि सुझाव, यसरी दिनुस् सुझाव



काठमाडाै । नेपाल राष्ट्र बैंकले माैद्रिक नितिका लागि सुझाव माग गरेको छ । राष्ट्रबैंकले आन्तरिक रुपमा बजेटमा आधारित रही मौद्रिक नीति बनाउने कामको तयारीसँगै सर्वसाधारण तथा अन्य सरोकारवालाबाट पनि सुझाव मागेको छ ।

केन्द्रीय बैंकले आइतबार एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०७६/७७ का लागि आफ्ना राय सुझावहरु पठाउन आग्रह गरेको हो । मौद्रिक नीतिका लागि सुझाव दिन इच्छुकले राष्ट्रबैंकले उपलब्ध गराएको इमेल ठेगाना र फोन नम्बरमा फोन गरी आफ्नो सुझाव दिन सक्नेछन् ।

प्रकाशित : १९ जेष्ठ २०७६, आईतवार २२:१८