सानिमा लाईफ इन्स्योरेन्स र शिद्धार्थ बैैंक विच वीमा सेवा संझौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सानिमा लाईफ इन्स्योरेन्स र शिद्धार्थ बैैंक विच वीमा सेवा संझौता



काठमाडौ । सानिमा लाईफ इन्स्योरेन्स लि. र शिद्धार्थ बैंक लि.विच जीवन वीमा सेवा सम्वन्धि संझौत भएको छ । एक कार्यक्रमका विच कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सीनातथा बैकका तर्फ बाट सहायक महाप्रबन्धकश्री अर्जुन भद्र खनालले सो संझौतामा हस्ताक्षर गरे । उक्त कार्यक्रमा कम्पनीका तर्फ बाट नायव महा प्रबन्धक केशव राज के.सी.तथा वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ समेतको उपस्थीति रहेको थियो । संझौता अनुशार ग्राहकहले बैकका सम्पुर्ण १५५शाखा हरु बाट सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट जीवन वीमा सेवा उपभोग गर्न सक्ने छ ।

प्रकाशित : २१ जेष्ठ २०७६, मंगलवार १३:२३