सिद्धार्थ इन्स्योरेन्सको मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सिद्धार्थ इन्स्योरेन्सको मूल्य समायोजन



काठमाडाै । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ दशमलव ०८ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ । बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ४ सय ७१ दशमलव ०७७ रुपैयाँ कायम भएको छ ।

जसको औषत मूल्य भने ७ सय ४७ दशमलव ५३८ रुपैयाँ रहेको छ ।

प्रकाशित : ३० जेष्ठ २०७६, बिहीबार १२:०६