सुन ताेलको कति पुग्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

सुन ताेलको कति पुग्यो ?



काठमाडौं । मंगलबार सुनको भाउ स्थिर छ। हिजो सोमबार २ सय रुपैयाँले बढेको सुनका भाउ आज पनि यथावत छ।

आज बजारमा छापावाल सुन प्रतितोला ६५ हजार २ सय रुपैयाँ र तेजावी सुन ६४ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज सुनको भाउसँगै चाँदीको भाउ भने यथावत छ। आज चाँदी प्रतितोला ७७५ रुपैयाँमा कारोबार भईरहेको छ।

प्रकाशित : १४ श्रावण २०७६, मंगलवार ११:३२