डिम्याट खातामा आउँन थाल्यो रसुवागढी हाइड्रोपावरको सेयर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

डिम्याट खातामा आउँन थाल्यो रसुवागढी हाइड्रोपावरको सेयर



काठमाडाै । रसुवागढी हाइड्रोपावर लिमिटेडको शेयर लगानीकर्ताको डिम्याट खातामा आउँन थालेको छ । सिडीएससीमा शेयर सूचीकरणको प्रक्रिया सकिएपछि बिहिबार देखि शेयर डिम्याट खातामा आउँन थालेको हो ।

सिडीएस तर्फको शेयर सूचीकरण प्रक्रिया सकिएको र अब नेप्से तर्फको केहि काम बाँकि रहेको बताइएको छ ।

प्रकाशित : १७ श्रावण २०७६, शुक्रबार १४:१८