लक्ष्मी भ्यालु फण्ड १ को बुक क्लोज मिति कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

लक्ष्मी भ्यालु फण्ड १ को बुक क्लोज मिति कहिले ?



काठमाडाै । लाभांश वितरणको लागि लक्ष्मी भ्यालु फण्ड १ ले बुक क्लोज मिति घोषणा गरेको छ । लक्ष्मी म्युचल फण्ड अन्तर्गत संचालित यस फण्डले यस फण्डले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट इकाई धनीहरुलाई कर सहित १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

लाभांश वितरणको लागि कम्पनीले साउन २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार साउन साउन २७ गतेसम्म कायम इकाईधनीले मात्र उक्त लाभांश पाउने छन् ।

यो फण्डको योजना ब्यबस्थापकमा लक्ष्मी क्यापिटल रहेको छ भने यसलाई लक्ष्मी बैंकले प्रबर्दन गरेको हो ।

प्रकाशित : २१ श्रावण २०७६, मंगलवार १३:५७