सुनको भाउ स्थिर



काठमाडौं । आज सुनको भाउ स्थिर रहेको छ। हिजो ५ सय रुपैयाँ बढेर ७० हजार पुगेको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

एक सातादेखि लगातार बढिरहेको छापावाल सुनको मूल्य बिहिबार ७० हजार पुगेर उच्च रेकर्ड कायम गरेको थियो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँ तथा चाँदी ८ सय २५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
पिपुल्स पावरको साधारण सभा भदौ २७ गते

काठमाडौं । पिपुल्स पावर लिमिटेड कम्पनीले दोस्रो र तेस्रो साधारण सभा भदौ २७

युरोपको आकाशमा माथिको प्रतिबन्ध हटाउनु पर्छः प्रम ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको हवाई क्षेत्रको सुरक्षामा धेरै सुधार हुँदै गएको

“यो राइनो हैन गैंडा हो गैंडा” : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अब द्रुतगतिमा आर्थिक विकास गर्ने बताएका

स्वयम्भूस्थित यातायात व्यवस्था कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङस्थित यातायात व्यवस्था कार्यालयको