लक्ष्मी भ्यालु फन्ड १को नेप्सेमा मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लक्ष्मी भ्यालु फन्ड १को नेप्सेमा मूल्य समायोजन



काठमाडौं । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी भ्यालु फन्ड १ को १५ प्रतिशत लाभांशको नेप्सेमा मूल्य समायोजन भएको छ । नेप्सेले योजनाको मुल्य सामायोजनपछि प्रतिइकाई मुल्य ९ दशमलव ४३ रुपैयाँ तोकेको छ । योजनाले गत आवको नाफाबाट इकाईधनीहरुलाई १५ प्रतिशत नगद लाभांश दिन लागेको हो ।

प्रकाशित : २८ श्रावण २०७६, मंगलवार १६:५०