भोली सार्वजनिक बिदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

भोली सार्वजनिक बिदा



जनकपुर । बिहीवार परेको जनै पूर्णिमा र रक्षा बन्धनको अवसरमा २ नम्बर प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले शुभकामना सन्देश जारी गर्दै भोलि बिहीवार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन् ।

शुभकामना सन्देशमा मुख्यमन्त्री राउतले हर्षाेल्लासका साथ पर्व मनाउन आग्रह गरेका छन् ।

प्रकाशित : २९ श्रावण २०७६, बुधबार १३:५४