स्वयम्भूस्थित यातायात व्यवस्था कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर



काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङस्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

मेगा बैंकका नायब महाप्रबन्धक तुलसीराम पोखरेल र यातायात व्यवस्थाप कार्यालय ठूलो भ¥याङका कार्यालय प्रमुख कमला थापाले एक समारोहबीच संयुक्त रुपमा एक्सटेन्सन काउन्टरको उद्घाटन गर्नुभयो । यो सँगै मेगा बैंकको एक्सटेन्सन काउन्टर संख्या २० पुगेको छ ।

एक्सटेन्सन काउन्टरको विस्तारपछि यातायात कार्यालयमा राजश्व बुझाउने सेवाग्राहीहरुलाई सहज हुने मेगा बैंकको विश्वास छ । अन्य सरकारी कार्यालयहरुमा पनि यसरी नै एक्सटेन्सन काउन्टर विस्तार गरी सेवा प्रदान गर्ने मेगा बैंकको योजना रहेको छ । ग्राहकको विश्वास जित्दै अघि बढिरहेको मेगा बैंकका उपत्यकासहित देशभर १ सय २ वटा शाखा कार्यालयहरु छन् ।

प्रतिक्रिया दिनुहोस
एन आई सी एशिया बैंकमा खाता खोल्दा अधिकतम २ लाख १४ हजार रूपैयाँसम्म फाइदा

बैंकमा खाता खोल्दा सर्वसाधरणहरूको मनमा के खुलदुली होला? आफ्नो बचतको उच्चतम ब्याजदर उहाँहरूको

सहकारी दिवस सम्पन्न गर्न ११ उपसमिति गठन

काठमाडौ । यस वर्षको ६३ औं राष्ट्रिय सहकारी दिवस मनाउन राष्ट्रिय सहकारी दिवस

एन आई सी एशिया बैंकको शाखा धनुषाधाममा

काठमाडाै । एन आई सी एशिया बैंकले धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं.

खल्ती र भाटभटेनी ग्रुप बीच ‘खल्ती’ एपबाटै मनी ट्रान्सफर सेवा प्रदान गर्ने सम्झौता

काठमाडौं । खल्ती डिजिटल वालेट र भाटभटेनी ग्रुप बीच खल्ती एपबाटै मनी ट्रान्सफर