राष्ट्रिय परिचयपत्र विभागमा १ हजार ९ सय ८९ जनाका लागि जागिरको अवसर



काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत करीब दुई हजारको संख्यामा कर्मचारी माग गरेको छ ।

विभागले ७ सय ५३ वटै स्थानीय तहका लागि एमआइए अपरेटर र फिल्ड सहायक पदका लागि १९ सय ८९ पदका लागि दरखास्त आव्हान गरेको छ।

जसमध्ये एमआईएस अपरेटर ९९४ जनाको माग गरिएको छ भने फिल्ड सहायकका लागि ९९५ जना रहेको छ ।

एम।आईं।एस अपरेटरका लागि प्लस टु र फिल्ड सहायकका लागि एस।एल।सी। वा सो सरह उतीर्ण गरेको हुनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस
आज विश्वकर्मा पूजा मनाइदै

काठमाडौँ । आज असोज १ गते अर्थात विश्वकर्मा पूजा मनाइदैछ । आश्विन सङ्क्रान्तिका

चिनियाँ माल,६ वटा ल्याउँदा तीन वटा बेहाल

काठमाडौं । चीन सरकारबाट किनिएका तथा अनुदानमा ल्याएका  ६ वटा चिनियाँ जहाज नेपाल

यस्तो बन्दै छ सिंहदरबारभित्र संघीय संसद्को भवन

काठमाडाै । सरकारले सिंहदरबारभित्र संघीय संसद्को भवन निर्माण प्रक्रिया अगाडि बढाएको छ ।

उपेन्द्र यादवको विदेश माेह

काठमाडाै । देशभर डेंगु फैलिरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव विश्व