सुनको भाउ बढेको बढ्यै



काठमाडौँ।बुधबार सुनको मूल्य तोलामै हजार रुपैयाँ बढेर ७३ हजार ५ सय रुपैयाँ कायम भएको छ।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि आन्तरिक बजारमा पनि त्यसको प्रभाव परेको हो।मंगलबार सुनको भाउ ७२ हजार ५ सय रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस
आज विश्वकर्मा पूजा मनाइदै

काठमाडौँ । आज असोज १ गते अर्थात विश्वकर्मा पूजा मनाइदैछ । आश्विन सङ्क्रान्तिका

चिनियाँ माल,६ वटा ल्याउँदा तीन वटा बेहाल

काठमाडौं । चीन सरकारबाट किनिएका तथा अनुदानमा ल्याएका  ६ वटा चिनियाँ जहाज नेपाल

यस्तो बन्दै छ सिंहदरबारभित्र संघीय संसद्को भवन

काठमाडाै । सरकारले सिंहदरबारभित्र संघीय संसद्को भवन निर्माण प्रक्रिया अगाडि बढाएको छ ।

उपेन्द्र यादवको विदेश माेह

काठमाडाै । देशभर डेंगु फैलिरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव विश्व