सुनको भाउ बढेको बढ्यै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

सुनको भाउ बढेको बढ्यै



काठमाडौँ।बुधबार सुनको मूल्य तोलामै हजार रुपैयाँ बढेर ७३ हजार ५ सय रुपैयाँ कायम भएको छ।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि आन्तरिक बजारमा पनि त्यसको प्रभाव परेको हो।मंगलबार सुनको भाउ ७२ हजार ५ सय रुपैयाँ थियो।

प्रकाशित : १८ भाद्र २०७६, बुधबार १४:१२