ज्योति विकास बैंक र सिप्रदी अर्थ मुभर्सबीच सम्झौता



काठमाडौं । ज्योति विकास बैंक र सिप्रदी अर्थ मुभर्सबीच सम्झौता भएको छ । बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा तथा सिप्रदी अर्थ मुभर्सका नायब महाप्रबन्धक राजेन्द्र कार्कीले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

सम्झौता पछि सिप्रदी अर्थ मुभर्सबाट सिफारिस प्राप्त ग्राहकहरुले टाटा हिटाचि सवारी खरिदको लागि ज्योति विकास बैंकमार्फत ७० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सक्नेछन । सिफारिस प्राप्त ग्राहकहरुले बैंकको सम्पूर्ण शाखामार्फत उक्त सवारी खरिदका लागि ऋण लिन सक्ने छन । सिप्रदी अर्थ मुभर्सले देशभर फैलिएको आफ्नो सञ्जालबाट सेवाग्राहिहरुलाई टाटा हिटाचि खरिद तथा विक्रि पछिको सेवा समेत प्रदान गर्दै आईरहेको छ । बैंकले १०२ शाखा, १ एक्सटेन्सन काउन्टर तथा ४१ एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
नाफा मात्रै कमाउने मन भए एकल लगानीमा बिजनेस गर्नुस्

बुटवल । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले मुलुकको समृद्धिको लागि लगानीलाई

बीमा कम्पनीले अटेर गर्दा घाटा बेहोर्दै युवा

काठमाडौं । बीमा कम्पनीहरुले वैदेशिक रोजगार म्यादी बीमा शुल्कलाई अनलाइन भुक्तानी प्रणालीमा लैजान

ग्लोबल आइएमई बैंकद्वारा वित्तीय साक्षरताका लागि साइकल र्‍याली

काठमाडौँ । ग्लोबल आइएमई बैंकले आफ्नो तेह्रौँ वार्षिकोत्सवको अवसरमा वित्तीय साक्षरताको लागि साइकल

‘महाराज’ को ठगी धन्दा : यसपल्टको लक्ष्य २५ करोड

भरतपुर । आफूलाई बालयोगेश्वर महाराज बताउँदै ठगी धन्दा चलाएका विजय भण्डारीबारे कान्तिपुरमा समाचार