हितग्राहीले पुँजी बजारमा काराेबार गर्नको लागि डिपोजिटरीमा डिम्याट खाता किन खोल्नु पर्छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

टिप्स

हितग्राहीले पुँजी बजारमा काराेबार गर्नको लागि डिपोजिटरीमा डिम्याट खाता किन खोल्नु पर्छ ?



काठमाडाै । हितग्राहिले आफ्ना धितोपत्रहरु अभाैतिक रुपमा ग्रहण गर्दा तत्काल हस्तान्तरण गर्न सहयोग गर्छ ।

भाैतिक रुपमा काराेबार तथा हस्तान्तरण गर्दा हुने जाेखिम न्यूनिकरण गर्छ ।

नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएका कम्पनीहरु सिडिएससिमा अनिवार्य रुपमा सूचीकृत हुनु पर्ने र यी कम्पनीका धितोपत्रहरुको फछ्याैट पनि अभाैतिक रुपमा नै हुने भएकाले हितग्राहीले डिम्याट खोल्न अनिवर्य छ ।

प्रकाशित : २९ भाद्र २०७६, आईतवार १२:३५