नेपाल बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

नेपाल बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी



नेपाल बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले देशी भरको लागि विभिन्न पदको लागि ५ सय ६७ कर्मचारी माग गरेको हो ।

नेपाल बैंक

बैंकले योग्यता पुगेका नेपाली नागरिकलाई अनलाइन प्रणालीमार्फत आज भाद्र ३० गतेदेखि असोज १९ गतेसम्म आवेदन दिन आह्वान गरेको छ ।

प्रकाशित : ३० भाद्र २०७६, सोमबार १०:५७