चेम्बर र नेपालकालागि रसियाली राजदुतबिच भेट



काठमाडाै । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालका लागि रसियाका राजदुत एलेक्सी ए. नोभिकोभ सँग भेट गरेका छन् ।

भेटका अवसरमा दुई पक्षियव्यापारिक, आर्थिक सम्बन्ध विस्तारका बारेमा छलफल भएको छ । सो अवसरमा दुबै मुलुकले एक आपसमा व्यापारिक प्रतिनिधि मण्डलको आदानप्रदान, व्यापार मेला तथा प्रदर्शनिमा सहभागिताका साथै चेम्बर एक्स्पो २०२० बारे समेत छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यका भित्र चारवटा आधुनिक नयाँ शहर निर्माण हुने

काठमाडौं । काठमाडौं उपत्यका भित्र निर्माण गर्न लागिएको चार वटा नयाँ शहरको विस्तृत

तलब बृद्धि नहुने भएपछि कर्मचारीेले मागे मंहगी भत्ता र अन्य सुविधा

काठमाडौं । कोरोना भाइरसको महामारी र लकडाउनका कारण अर्थतन्त्र प्रभावित भएकाले यसबर्ष सरकारी

अर्थतन्त्रलाई गतिशील बनाउन १७ खर्बको बजेट ल्याउन सुझाव

काठमाडौं । संघीय संसद्अन्तर्गतको अर्थ समितिले कोरोनाका कारण क्षति भएको अर्थतन्त्रलाई गतिशील बनाउन

नेपालमा एकैपटक २१ जना कोरोना संक्रमित डिस्चार्ज, खुशीले गदगद हुँदै घरतर्फ

काठमाडौं । नेपालगञ्ज उपमहानगर–८ जोलाहनपुरवाका २१ जना कोरोना संक्रमित कोरोनालाई परास्त गर्दै शुक्रबार