चेम्बर र नेपालकालागि रसियाली राजदुतबिच भेट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

चेम्बर र नेपालकालागि रसियाली राजदुतबिच भेट



काठमाडाै । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालका लागि रसियाका राजदुत एलेक्सी ए. नोभिकोभ सँग भेट गरेका छन् ।

भेटका अवसरमा दुई पक्षियव्यापारिक, आर्थिक सम्बन्ध विस्तारका बारेमा छलफल भएको छ । सो अवसरमा दुबै मुलुकले एक आपसमा व्यापारिक प्रतिनिधि मण्डलको आदानप्रदान, व्यापार मेला तथा प्रदर्शनिमा सहभागिताका साथै चेम्बर एक्स्पो २०२० बारे समेत छलफल भएको छ ।

प्रकाशित : ३१ भाद्र २०७६, मंगलवार ११:३८