उपेन्द्र यादवको विदेश माेह



काठमाडाै । देशभर डेंगु फैलिरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव विश्व स्वास्थ्य संगठनले भारतमा आयोजना गरेको दक्षिण एसियाली राष्ट्रका मन्त्रीहरूको बैठकमा भाग लिन गए ।

दुई साताअघि भारत गएका उनले ६ दिन उतै बिताए । अस्पतालहरूमा अहिले डेंगीसँगै स्क्रबटाइफसलगायतका बिरामीको चाप बढिरहेको छ । तर, स्वास्थ्यमन्त्री यादव भने विदेश सयरमा जान लागेका छन् । त्यो पनि दुई साताका लागि ।

उनले २०७५ जेठमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि अलिहेसम्म पटकपटक विदेश भ्रमण गरिसकेका छन् । एक वर्षको अवधिमा उनी २५ पटकभन्दा बढी विदेश सयरमा निस्किएको समाचार नागरिक दैनिकले छापेकाे छ ।

प्रतिक्रिया दिनुहोस
राजाको तस्वीर भएको नोट चलन चल्तीमा नल्याउन निर्देशन

काठमाडौं । अब राजाको तस्वीर भएको नोट चलनचल्तीमा ल्याउन नपाइने भएको छ ।

कर्मचारी सञ्चय कोषमा लकडाउन बेला विशेष सापटी सेवा सञ्चालन

काठमाडौं । कर्मचारी सञ्चय कोषले कोरोना भाइरसका कारण सरकारले लागू गरेको लकडाउनसँगै बन्द

विश्वको उड्डयन क्षेत्रमा चर्को आर्थिक संकट, ९५ प्रतिशत विमानहरु ग्राउन्डेड

काठमाडौं । कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले आन्तरिक तथा बाह्य

पोखराका ठूला होटलहरु असोज मसान्तसम्म बन्द

काठमाडौं । पोखराको ठूला होटलहरु असोज मसान्तसम्मका लागि बन्द भएका छन् । पोखराका