एनबीआई र मर्चेन्ट बैंकर्सबीच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनबीआई र मर्चेन्ट बैंकर्सबीच सम्झौता



काठमाडौं । एनबीआई बैंक लिमिटेड र मर्चेन्ट बैंकर्स संघबीच तालिम तथा सेमिनार आयोजना गर्नेबारे सम्झौता भएको छ । सम्झौता पत्रमा संघको तर्फबाट अध्यक्ष प्रवीणरमण पराजुली र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाले हस्ताक्षर गरे ।

1389871853_1458103283

यो सम्झौताले कर्मचारीको ज्ञान र सीपमा पनि विकास हुने संघको भनाइ छ । एनबीआई बैंकसँगको सम्झौतासँगै मर्चेन्ट बैंकिङ कारोबार गर्ने संस्थाको संख्या १४ पुगेको संघले जनाएको छ ।

प्रकाशित : ३ चैत्र २०७२, बुधबार ०५:४०