उपसचिव र सहसचिवका लागि लोक सेवा खुल्यो(विज्ञापनसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

उपसचिव र सहसचिवका लागि लोक सेवा खुल्यो(विज्ञापनसहित)



काठमाडौँ । लोक सेवा आयोगले उपसचिव र सहसचिवका लागि भर्ना आव्हान गरेको छ ।

आयोगले असोजको अन्तिम बुधबार आज विज्ञापन प्रकाशन गर्दै खुल्ला तथा बढुवामा उपसचिव र सहसचिव गरी ६ सय ८८ जनाका लागि दरखास्त आव्हान गरेको हो । जसमध्ये निजामतीतर्फ तीन सय ९३ जना उपसचिव र एक सय ८१ जना सहसचिव गरी पाँच सय ७४ जना रहेका छन् भने स्वास्थ्य सेवातर्फ उपसचिव ७९ र सहसचिव ३५ जना गरी एक सय १४ जना रहेका छन् ।

प्रकाशित : २९ आश्विन २०७६, बुधबार ०८:३४