प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा जागिर खाने हो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा जागिर खाने हो ?



कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।


परियोजनाले २५ जिल्लाका लागि कृषि प्राविधिक र पशु सेवा प्राविधिक पदमा कर्मचारी माग गरेको हो ।

इच्छुक र योग्यता उम्मेदवारले कात्तिक ४ गते भित्र आवेदन दिन सक्नेछन् ।

प्रकाशित : २९ आश्विन २०७६, बुधबार ११:५७