स्थानीय तहका लागि लिएको अधिकृत पदको लिखित नतिजा प्रकाशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थ राजनीति

स्थानीय तहका लागि लिएको अधिकृत पदको लिखित नतिजा प्रकाशन



काठमाडौं । लोक सेवा आयोगले स्थानीय तहका लागि लिएको अधिकृत पदको लिखित नतिजा प्रकाशन गरेको हो ।

आयोगले एक सूचना निकाल्दै न्याय, कानुन सेवा, समूहको छैटौ (अधिकृत) को लिखित नतिजा प्रकाशन गरेको हो । आयोगले बुटवल, धनकुटा र जलेश्वर कार्यालयबाट सञ्चालित कानुन अधिकृतको लिखित नतिजा प्रकाशन गरेको जनाएको छ ।

प्रकाशित : ३० आश्विन २०७६, बिहीबार १०:४०