चारजना मन्त्रीले छाडे सरकार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

चारजना मन्त्रीले छाडे सरकार



कर बृद्धि र भ्रष्टाचारको विरोधमा लगातार तेस्रो दिन पनि आन्दोलन चर्किरहँदा उक्त पार्टीले सरकार छोड्ने जनाएको हो ।

व्यवस्थाको व्यापक दुरुपयोग गरेको र अनियमितता भएको भन्दै दशौं हजार नागरिक सडकमा ओर्लिएका छन् । चारजना मन्त्रीले नै सरकारबाट राजीनामा दिए । राजधानी लगायत सहरमा आन्दोलनकारी र प्रहरीबीच झडप समेत भएको छ ।

राजीनामा दिने चार मन्त्रीमध्ये लेबर पार्टीका एक क्यामिल एबस्लेइमनले समस्यालाई सम्बोधन गर्न सरकारले विश्वास गुमाइसकेको प्रतिक्रिया दिएका छन् ।

बेइरटमा आइतबार पनि हजारौँ प्रदर्शनकारीहरुले नारावाजी गर्दै सरकारको विरोध गरिरहेका छन् । साथै लेबनिस झण्डा फहराउँदै सरकारको विरोध गरिरहेका छन् ।एजेन्सी

प्रकाशित : ४ कार्तिक २०७६, सोमबार १५:५२