दुई सय ७० जना स्वास्थ्यकर्मीको समायोजन सूचि प्रकाशित (पुरा विवरण सहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

दुई सय ७० जना स्वास्थ्यकर्मीको समायोजन सूचि प्रकाशित (पुरा विवरण सहित)



काठमाडाै । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजनका क्रममा गुनासो दर्ता गरेका अनमी, अहेव तथा हेल्थ असिस्टेन्ट सहितका विभिन्न पदका दुई सय ७० जना स्वास्थ्यकर्मीको समायोजन सूचि प्रकाशित गरेको छ ।

प्रकाशित : ५ कार्तिक २०७६, मंगलवार १५:१६