कति घट्यो सुनको मूल्य ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

कति घट्यो सुनको मूल्य ?



काठमाडौँ । साताको दोस्रो दिन अर्थात सोमबार सुनको मूल्य घटेको छ।

आज छापावाला सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : १८ कार्तिक २०७६, सोमबार ११:५९