ग्लोबल आइएमई बैंकले खोल्यो ओखलढुङ्गाको रमाइलो डाँडामा नयाँ शाखा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

ग्लोबल आइएमई बैंकले खोल्यो ओखलढुङ्गाको रमाइलो डाँडामा नयाँ शाखा



काठमाडौं । ग्लोबल आइएमई बैंकले ओखलढुङ्गाको रमाइलो डाँडा बजारमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखासँगै बैंकको शाखा संख्या १ सय ४९ पुगेको छ ।

बैंकले १४९ शाखा, ३० राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, १५० एटिएम तथा १९३ शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित : २१ कार्तिक २०७६, बिहीबार १२:१९