ठगीको आरोपमा पुर्व अर्थ सहायक मन्त्री रुपज्योति पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

ठगीको आरोपमा पुर्व अर्थ सहायक मन्त्री रुपज्योति पक्राउ



पुर्व अर्थ सहायक मन्त्री रुपज्योति पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

उनी ठगी आरोपमा पक्राउ परेका हुन् । उनी माथि हाउजिङका नाममा विभिन्न व्यक्तिसँग करोडौँ ठगी गरेको आरोप छ । हाउजिङको घर दिन्छु भनेर नदिएको आरोप लगाउदै विजेन्द्रमान श्रेष्ठले उनीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । ज्योती पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन कालमा अर्थ सहायक मन्त्री थिए।

प्रकाशित : २१ कार्तिक २०७६, बिहीबार २०:२१