ठगीको आरोपमा पुर्व अर्थ सहायक मन्त्री रुपज्योति पक्राउ



पुर्व अर्थ सहायक मन्त्री रुपज्योति पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

उनी ठगी आरोपमा पक्राउ परेका हुन् । उनी माथि हाउजिङका नाममा विभिन्न व्यक्तिसँग करोडौँ ठगी गरेको आरोप छ । हाउजिङको घर दिन्छु भनेर नदिएको आरोप लगाउदै विजेन्द्रमान श्रेष्ठले उनीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । ज्योती पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन कालमा अर्थ सहायक मन्त्री थिए।

प्रतिक्रिया दिनुहोस
पूर्वअर्थमन्त्रीहरुको टिप्पणी : बजेट परम्परागत, धेरै प्रचारात्मक र आश्वासनमा सिमित

काठमाडौं । सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट असामान्य परिस्थितिमा परम्परागत

आर्थिक वर्ष २०७७/०७८ को बजेट पोहोर भन्दा ५८ अर्बले कम (पूर्ण पाठ)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १५ खर्ब हाराहारीको बजेट

१४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट सार्वजनिक, स्वास्थ्य क्षेत्र प्राथमिकतामा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १४ खर्ब ७४ अर्ब

नेपालको अर्थतन्त्रमा दैनिक तीन अर्ब नोक्सानी

काठमाडौं । केन्द्रिय तथ्यांक विभागले लकडाउनका कारण अर्थतन्त्रमा दैनिक ३ अर्ब नोक्सानी भइरहेको