प्रिमियर इन्स्योरेन्सको समायोजन मूल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रिमियर इन्स्योरेन्सको समायोजन मूल्य



काठमाडौं। प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको जारी गरेको ३० प्रतिशत बोनस शेयर नेप्सेले बिहीबार समायोजना गरेको छ ।

समायोजनपछिको पहिलो कारोबारका लागि रु. १ हजार २सय ७१ मूल्य निर्धारण गरेको छ । कम्पानीले औषत आधार मूल्य रु ८ सय २६ मूल्य छ ।

प्रकाशित : ५ चैत्र २०७२, शुक्रबार ०९:०५