नेपाल इन्भेस्टमेन्ट बैंकको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

नेपाल इन्भेस्टमेन्ट बैंकको लाभांश घोषणा



काठमाडाै । नेपाल इन्भेस्टमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको बुधबार बिहान बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट वितरण गरिने लाभांश घोषणा गरेको हो ।

जस अनुसार बैंकले लगानीकर्तालाई १०.५ प्रतिशत बोनस शेयर र ८.५ प्रतिशत नगद गरी कुल १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल बैंकको चुक्ता पुंजी १२ अर्ब ८६ करोड रहेको छ ।

प्रकाशित : २७ कार्तिक २०७६, बुधबार ११:१६