नेपाल इन्भेस्टमेन्ट बैंकको लाभांश घोषणा



काठमाडाै । नेपाल इन्भेस्टमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको बुधबार बिहान बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट वितरण गरिने लाभांश घोषणा गरेको हो ।

जस अनुसार बैंकले लगानीकर्तालाई १०.५ प्रतिशत बोनस शेयर र ८.५ प्रतिशत नगद गरी कुल १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल बैंकको चुक्ता पुंजी १२ अर्ब ८६ करोड रहेको छ ।

nibl

प्रतिक्रिया दिनुहोस
अर्थमन्त्री डा.युवराज खतिवडाको म्याद सकिदै

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडासहित राष्ट्रियसभाका १९ सदस्यहरुको म्याद अबको तीन महिनामा सकिँदैछ

एनआईसी एशिया बैंकका ग्राहकलाई द्वारिकाज ग्रुपको रेष्टुरेण्टमा विशेष छुट

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र द्वारिकाज होटल प्रालि बत्तिसपुतलीबीच एनआईसी एशिया

प्रभु बैँक र गोर्खा सत्याग्रह समितिबीच प्रभु स्पेशल सेभिङ्ग खाता सञ्चालन सम्झौता

काठमाडौँ । ललितपुरको ललिपतुर महानगरपालिका वडा नं. १४ मानभवनस्थित गोर्खा सत्याग्रह समिति नेपाल

महालक्ष्मी विकास बैंकको सानो भर्याङ्मा नयाँ शाखा

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो सेवा देशभर विस्तार गर्दै लैजाने क्रममा काठमाडौं