फेवाको बोनस शेयर स्वीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

फेवाको बोनस शेयर स्वीकृत



काठमाडौं । फेवा विकास बैङ्कले गरेको बोनस शेयर वितरणको प्रस्ताव राष्ट्र बैङ्कले गरेको छ । बैङ्क सञ्चालक समितिले आव २०७१र७२ सम्मको सञ्चित मुनाफाबाट चुक्तापूँजीको २१ द्यशमलव ९० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।
उक्त बोनश शेयर आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने बैङ्कले बताएको छ । बोनश शेयर वितरणपश्चात् बैङ्कको चबुक्तापूँजी ९९ करोड ५० लाख रुपैयाँ पुग्ने बैङ्कद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पोखरामा केन्द्रीय कार्यालय रहेका विश्व विकास बैङ्क र फेवा फाइनान्स  एकआपसमा मर्ज भई बनेको फेवा विकास बैङ्कले गत असारबाट सेवा शुरु गरेको हो ।

प्रकाशित : ५ चैत्र २०७२, शुक्रबार ०९:०७