सुनकोशी हाइड्रोको विशेष साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सुनकोशी हाइड्रोको विशेष साधारणसभा



काठमाडौं । सुनकोशी हाइड्रोपावर कम्पनीले विशेष साधारणसभा सम्पन्न गरेको छ ।

बुधबार सम्पन्न सभाले अध्यक्षले प्रतिवेदन, लेखापरीक्षक नियुक्ति तथा नेशनल हाइड्रोपावर कम्पनीका प्रतिनिधि कुमार पाण्डे, शिवराम प्रधान, रामबहादुर तामाङ र रुद्रकुमार श्रेष्ठलाई संस्थापक समुहबाट सञ्चालकमा चयन गर्ने प्रस्ताव पारित गरेको कम्पनी सचिव सञ्जीवकुमार लामाले जानकारी दिए ।

प्रकाशित : ५ चैत्र २०७२, शुक्रबार ०९:१५