लोक सेवा आयोगले निकाल्यो पाँचौ तहको पुनर्योग नतिजा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

लोक सेवा आयोगले निकाल्यो पाँचौ तहको पुनर्योग नतिजा



काठमाडौं । लोक सेवा आयोगले स्थानीय पाँचौ तहको पुनर्योग नतिजा सार्वजनिक गरेको छ ।

आयोगले मंगलवार साझ एक सूचना जारी गर्दै दुई कार्यालयको पाँचौ तहको पुनर्योग नतिजा प्रकाशित गरेको हो ।आयोगको सुर्खेत र दिपायल कार्यालको उक्त नतिजा सम्वन्धी सूचना सार्वजनिक गरेको हो ।

प्रकाशित : ३ मंसिर २०७६, मंगलवार १९:०२