टेलिकमको अफरः १२ रुपैयामा अनलिमिटेड नाईट भ्वाइस कल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

टेलिकमको अफरः १२ रुपैयामा अनलिमिटेड नाईट भ्वाइस कल



काठमाडाै । नेपाल टेलिकमले १२ रुपैयामा अनलिमिटेड नाईट भ्वाइस कल गर्न सकिने प्याकेज ल्याएको छ ।

राति १० बजे बाट बिहान ६ बजे सम्म १२ रुपैयाँमा अनलिमिटेड कुरा गर्न सकिने छ । टेलिकमले शुक्रबार बेलुका आफ्नो आधिकारिक फेसबुक पेज मा फोटो सहित सो प्याकेजको बारेमा सार्बजनिक गरेको छ ।

गत असोज बाट सातै प्रदेशमा फोरजी सेवा सुरु गरिसकेको टेलिकमले विभिन्न नविनतम सेवाहरु प्रदान गर्दै आइरहेको छ । त्यस्तै प्रयोगकर्ता हरुलाई अल टाइम अफरमा आकर्षक सुविधा दिदै आइरहेको छ

प्रकाशित : १७ मंसिर २०७६, मंगलवार १६:३५