सुनको मूल्य ह्वात्तै बढ्यो



काठमाडाै । बुधबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबार र मंगलबार ७१ हजार चार सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज आठ सय रुपियाँले बढेर प्रतितोला ७२ हजार दुई सय रुपियाँ कायम भएको हो ।

आज महासंघले तेजाबी सुन प्रतितोला ७१ हजार नौ सय रुपियाँ कायम गरेको छ ।

त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार ९०० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६१ हजार ६४५ रुपियाँ कायम गरेको छ । त्यस्तै, चाँदीको मूल्य ८६५ रुपियाँमा कारोबार भएको छ ।

महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७४१ रुपियाँ ५० पैसा कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस
६० लाख कित्ता आपीइओ निष्काशन गर्ने तयारी

काठमाडाै । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६० लाख कित्ता आइपीओ निष्काशन गर्ने

होटल व्यवसायीलाई ग्लोबल आइएमई बैंक सहुलियत ब्याजदरमा कर्जा दिने

काठमाडौं । ग्लोबल आइएमई बैंक र होटल व्यवसायी महासंघ नेपाल बीच सहुलियतपूर्ण व्याजदरमा

ज्योति लाईफ इन्स्योरेन्स तेश्रो वर्षमा

काठमाडाै । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड आजबाट तेश्रो वर्ष सफलताका साथ पुरा

लय समाउदै नेप्से,कति भयो कारोबार ?

काठमाडाै । साताको अन्तिम दिन (आज) बिहीबार शेयर बजारमा सामान्य अंकले बढेको छ