सुनको मूल्य कहाँ पुग्यो



काठमाडाैं । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ७१ हजार ३ सय पुगेको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य ७१ हजार रुपैयाँमा कायम भएको छ।

आज चाँदीको मूल्य ८ सय ४५ पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १४ सय ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सनराइज बैंकको ४७ औं शाखारहित बैंकिङ्ग सेवा मोरङ्गको मृगौलियामा

काठमाडौ । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै

नाफा मात्रै कमाउने मन भए एकल लगानीमा बिजनेस गर्नुस्

बुटवल । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले मुलुकको समृद्धिको लागि लगानीलाई

बीमा कम्पनीले अटेर गर्दा घाटा बेहोर्दै युवा

काठमाडौं । बीमा कम्पनीहरुले वैदेशिक रोजगार म्यादी बीमा शुल्कलाई अनलाइन भुक्तानी प्रणालीमा लैजान

ग्लोबल आइएमई बैंकद्वारा वित्तीय साक्षरताका लागि साइकल र्‍याली

काठमाडौँ । ग्लोबल आइएमई बैंकले आफ्नो तेह्रौँ वार्षिकोत्सवको अवसरमा वित्तीय साक्षरताको लागि साइकल