सुनको मूल्य कहाँ पुग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

सुनको मूल्य कहाँ पुग्यो



काठमाडाैं । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ७१ हजार ३ सय पुगेको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य ७१ हजार रुपैयाँमा कायम भएको छ।

आज चाँदीको मूल्य ८ सय ४५ पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १४ सय ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित : ३० मंसिर २०७६, सोमबार १२:१३