एनआइसी एशिया लघुवित्तमा जागिर खाने हो ? यस्तो चाहिन्छ योग्यता



काठमाडाै । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।

संस्थाले डेपुटी चिफ एक्जुकेटिभ अफिसरका लागि १ जना, चिफ रिक्स अफिसरका लागि १ जना, चिफ सपोर्ट अफिसरका लागि १ जना, हेड फाइनान्सका लागि १ जना, डिपार्टमेन्ट लिगल हेडका लागि ४ जना, प्रोभिन्स हेडका लागि ५ जना, अफिसर लिगलका लागि ५ जना,ब्रान्च म्यानेजरका लागि केही, र ट्रेनी असिस्टेन्टका लागि कर्मचारीको माग गरेको छ ।

संस्थाले विभिन्न शाखा कार्यालय तथा केन्द्रीय कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले डिसेम्बर ३१ सम्म आवेदन दिन सक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
मासिक १२ सय रुपैयाँमै इन्टरनेट

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक १० वर्ष पुरा गरी ११

३७८ जना नयाँ कोरोना संक्रमित फेला

काठमाडाै । ३७८ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । नियमित प्रेस

एसबिआई बैंकका ग्राहकलाई काठमाडौं र नेपालगञ्जको सोल्टी होटलमा विशेष छुट

काठमाडौं । नेपाल एसबिआई बैंकका ग्राहकलाई काठमाडौंको सोल्टी क्राउन प्लाजा र नेपालगञ्जको साल्टी

कर तिर्दा कोरोना भाग्छ हो ?

धनगढी । धनगढीको तारानगरस्थित यातायात व्यवस्था कार्यालय शुक्रबार बिहान साढे ९ बजे भरिभराउ