एनआइसी एशिया लघुवित्तमा जागिर खाने हो ? यस्तो चाहिन्छ योग्यता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

एनआइसी एशिया लघुवित्तमा जागिर खाने हो ? यस्तो चाहिन्छ योग्यता



काठमाडाै । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।

संस्थाले डेपुटी चिफ एक्जुकेटिभ अफिसरका लागि १ जना, चिफ रिक्स अफिसरका लागि १ जना, चिफ सपोर्ट अफिसरका लागि १ जना, हेड फाइनान्सका लागि १ जना, डिपार्टमेन्ट लिगल हेडका लागि ४ जना, प्रोभिन्स हेडका लागि ५ जना, अफिसर लिगलका लागि ५ जना,ब्रान्च म्यानेजरका लागि केही, र ट्रेनी असिस्टेन्टका लागि कर्मचारीको माग गरेको छ ।

संस्थाले विभिन्न शाखा कार्यालय तथा केन्द्रीय कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले डिसेम्बर ३१ सम्म आवेदन दिन सक्ने जनाएको छ ।

प्रकाशित : १ पुष २०७६, मंगलवार १७:१५