कति पुग्यो सुनकाे भाउ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

कति पुग्यो सुनकाे भाउ ?



काठमाडाै । बिहीबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ।आज छापावाल प्रतितोता ७१ हजार ६ सय तथा तेजावी सुन ७१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज चाँदीको मूल्यसँगै चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

प्रकाशित : ३ पुष २०७६, बिहीबार ११:४५