कर्णाली डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

कर्णाली डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर



काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले अफिसर लेभलका लागि केही र असिस्टेन्ट लेभलका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ । बैंकले विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले २३ जनवरीभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

प्रकाशित : २५ पुष २०७६, शुक्रबार ११:१६